कोशीप्रदेशले गर्यो पदक विजेता खेलाडीलाई सम्मान
विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।
शिक्षक सेवा आयोगले प्राथमिक तह लगायत विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषणसम्बन्धी तालिम प्रदान गरेको छ।
शिक्षक सेवा आयोगले ७७८ जना निम्न माध्यामिक तहका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदै छ।
यु-१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताएका छन्। उनले विश्वकप समग्रमा राम्रो भएको बताएका हुन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ।
शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।
जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी शिक्षकका साथै गाउँकै नमुना खरायोपालक किसान बनेका छन्।
नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।