ओम ब्लू लोटस हेल्थले मनायो पाँचौँ वार्षिकोत्सव
अध्यक्ष डा. कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए।
अध्यक्ष डा. कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए।
पुराना सामाजिक धारणाले सचेतनाका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै सबै तहको सक्रियता आवश्यक रहेको बताए।
‘मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा २१ देशका विशेषज्ञ, नीतिनिर्माता, युवाहरू, तथा विभिन्न क्षेत्रका सरोकारवाला गरी १४० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।
शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो।
नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले यो बैठक नियमित भएको जनाउँदै मन्त्रालयगत एजेण्डामा छलफल हुने जनाएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले राजीनामा दिएको झण्डै दुई महिना पुग्नै लाग्यो ।
कर्णाली प्रदेशको मुगुमा देखिएको विद्युत् सङ्कट समाधानको माग गर्दै जिल्लाका युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन्।
स्थानीयका अनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने गर्दथ्यो । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हठात् कर्मचारी सरुवा गर्ने परिपाटी विरुद्ध धनकुटाको पाख्रीबास नगरपालिकाले व्यंग्यसहितको पत्र पठाएको छ।
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्न अनुमति प्रदान गरेको थियो ।
बलिउडका ‘हि–म्यान’का रूपमा परिचित धर्मेन्द्र देओल भारतीय चलचित्र इतिहासका त्यस्ता अभिनेता हुन्, जसको नामसँगै संघर्ष, निरन्तरता र स्टारडम जोडिएको छ।