आहा! रारा पोखरा गोल्ड कप मंगलबारदेखि
सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुन लागेको हो।
सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुन लागेको हो।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रिय गानले व्यक्त गरेझैँ नेपाल सयौँ थुँगाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।
नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ। इंगल्यान्डविरुद्ध खेल्दा नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने छ।
मुम्बईस्थित वानखेडे मैदानमा हुने नेपालको पहिलो खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टि-२० विश्वकप अन्तर्गत समूह 'सी' काे खेलमा नेपालसँग खेलमा इङ्ग्ल्यान्डले टस जितेको छ।
वरिष्ठ अभिनेता सुनिल थापाको निधनले बलिउडलाई समेत दुखी बनाएको छ।
भारत र श्रीलंकामा जारी टि-२० विश्वकप अन्तर्गत समूह 'डी' काे सम्पन्न खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएकाे छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन्।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।
खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको खोप अधिकृत रायले जानकारी दिए। अघिल्लो वर्षको अभियानमा कम मात्रै किशोरी खोप लगाउन छुटेका रायले बताए।
बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
नेपाली साहित्य नारी रत्न माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताइन्।
थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।