७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी प्रयोजनको ‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’

‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’ मा औपचारिकता र शिष्टताका लागि सकारात्मक बखान जति गरे पनि विशेष परिस्थिति र प्रयोजनमा हुन लागेको उच्चस्तरीय अन्तर्राष्ट्रिय सहभागितालाई नेपालले औपचारिकता निर्वाहमा खेर फाल्नु हुँदैन। दुई ध्रुवीय विश्व व्यवस्थामा आर्जन गरेका मूल्यवान् अनुभव सम्झेर प्रजातन्त्र र बृहत् राष्ट्रिय हितलाई मूल अजेन्डा बनाउनुपर्छ।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्