२० वैशाख २०८३ आइतबार
image/svg+xml

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास व्यवसाय

बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठ दोस्रो सातासम्म फुल्ने गुराँसले प्राकृतिक सौन्दर्यसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आम्दानीको स्रोत बनेको छ।

एडीबीका अध्यक्षले भने: नेपालको नयाँ सरकारलाई सहयोग गर्छौँ

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि बनेको नयाँ सरकारलाई सहयोग गर्न आफूहरू उत्साहित रहेको बताएका छन्।

लिपुलेक सम्बन्ध बारे नेपाल सरकारले फेरि चीन र भारतलाई जानकारी गरायो

नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ ।

नेपाल पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

१० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।

सुकुम्बासी परिवारका बालबालिकालाई निजी विद्यालयले नि:शुल्क पढाउने

सुकुम्बासी परिवारका बालबालिकालाई निजी विद्यालयले नि:शुल्क पढाउने भएका छन् ।

सुदूरपश्चिम र कर्णालीमा सोमबार भारी वर्षाको सम्भावना

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

ठमेल, बौद्ध र ललितपुरका मसाज सेन्टरमा छापा, २५८ जना नियन्त्रणमा

प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मार्दै २५८ जनालाई नियन्त्रणमा लिएको छ।

घाइते भेटिएको चितुवाको बच्चाको उद्धार

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको–४ उजेलगाउँमा घाइते अवस्थामा चितुवाको बच्चा फेला परेको छ।

सम्पत्ति छानबिन आयोगका पदाधिकारीको सेवा सुविधा कति ?

सरकारले सार्वजनिक पदाधिकारी, नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न गठन गरेको सम्पत्ति छानबिन आयोगका पदाधिकारी र कर्मचारीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारण गरेको छ।

कारण बुझेर मात्र अध्यादेश फिर्ताबारे बोल्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले अध्ययन गरिरहेको बताएका छन्।

माइतीघरमा दलित समुदायको प्रदर्शन

देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा दलित समुदायका प्रतिनिधिले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

पाहुनाको बसाई अवधि कम्तिमा दुई रात बनाउने बन्दीपुर घोषणापत्र

गाउँका पर्यटकीय गन्तव्यले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एक अर्कासँग सहकार्य गर्ने निर्णय गरेका छन् ।

चैत १२ गते अघि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् ।

आफ्नै नागरिकमाथि धावा नबोल सरकार !

गतिशील लोकतान्त्रिक पार्टीले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका सुकुम्वासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाएको छ।

खरिपाटीमा सुकुम्बासी: गाँस र बास पाएपछि खुसी !

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित गरिएका सुकुम्वासीहरूलाई सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्थानान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्