बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ।
काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ।
अविनाश सुनार र भगवती खड्काले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्याउने सेवा सुरु गरेको छ।
नेपालमा मनसुनी समय नजिकिएको छ। योसँगै बाढी–पहिरोको कहर सुरु हुनेछ। त्यसबाट धुले र कच्ची सडक मात्र होइन, विगतमा जस्तै मुख्य राजमार्ग प्रभावित हुने सजिलै अनुमान लगाउन सकिन्छ।
विश्व मौसम संगठन ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा तीन गुणाले बढी हुनेछ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बा नजिकै बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा कम्तीमा दुई जना मजदुरको मृत्यु भएको छ।
बालेन्द्र शाह नेतृत्व सरकारको प्राथमिकतामा परेको सम्पत्ति छानविन आयोगले सर्वोच्च अदालतका प्रधानन्यायधीश, न्यायधीश संवैधानिक आयोगका बहालावाला पदाधिकारी, नेपाली सेना र पहिलो पटक सांसद र मन्त्री भएका सदस्यहरूको सम्पत्ति छानविन नगर्ने भएको छ।
धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने दाबी गरेका छन्।
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए।
मलेसियाको मान्टिनमा बुधबार आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्यो।
रौतहटको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेदरल्यान्ड्स भ्रमणमा जानुअघि टोलीले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।