८ मंसिर २०८१ शनिबार
image/svg+xml

राज्यमन्त्री डा. तोसिमा कार्की: आइसियु प्रकरण पछि ‘रिबन प्रकरण’ बारे स्पष्टीकरण

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटनको क्रममा स्वास्थ्य मन्त्री पदम गिरीसँगै रिबन काटेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो।

अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा

विगतमा कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी तोसिमा प्रथम पटक बीबीसीको साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. गोविन्द केसीको अनसन र मुद्दामा कहिले सहमति हुन्छ भनेर प्रश्न सोधेकी थिइन् भने अहिले जवाफ दिने स्थानमा पुगेकी छिन्।

कोरोना महामारीका बीच नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्‍योः राज्यमन्त्री केसी

सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएकोसमेत बताए। आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्किने हुनेछ।

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी: स्वास्थ्यराज्मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन्।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्