९ चैत्र २०८२ सोमबार
image/svg+xml

कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्।

गर्भावस्थामा ‘वर्क फ्रम’ होम नदिएकोमा कम्पनीलाई करिब ३ अर्ब जरिवाना

महिलालाई कार्यालयमै आएर काम गर्न बाध्य पारिएको कारण समयभन्दा अगावै प्रसूति भएको थियो, जसका कारण नवजात शिशुको केही घण्टामै मृत्यु भएको थियो।

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ।

कांग्रेस विवादमा गोकुल भन्छन् : खेल खेलाडीका जित अनाडीका

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको विवादबारे बोलेका छन्।

डोनाल्ड ट्रम्प इरानसँग युद्धविराम वार्ता गर्न इच्छुक

अमेरिका र इरानबीच अहिले प्रत्यक्ष वार्ता भइरहेको छैन। तर इजिप्ट, कतार र बेलायत जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्।

राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन : हर्क साम्पाङ

राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे।

लेबनान : इजरायली आक्रमणमा एक हजार २९ को मृत्यु, १० लाख बढी विस्थापित

अर्कोतर्फ, इजरायली सञ्चारमाध्यमहरूले दक्षिण लेबनानमा जारी सैन्य अपरेसनका क्रममा आफ्ना चार सैनिकहरू सामान्य घाइते भएको जनाएका छन्।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवर्द्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ।

सडक छेउका पेटी र टहरा भत्काउँदै दरवाङवासी

मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रूपमा घरको पेटी र टहरा भत्काउन थालेका छन्।

राजनीतिक खिचातानीले हङकङसँगको खेल प्रभावित

नेपाली फुटबलभित्रको राजनीति खिचातानीका कारण अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हङकङसँगै मैत्रीपूर्ण फुटबल नै प्रभावित हुन पुगेको छ।

‘फ्लोरा एक्स्पो’: एक करोड २२ लाख बढीको कारोबार

पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ।

विभागको अनुगमन : एकलाई जरिवाना, १२ फर्मलाई सुधारात्मक निर्देशन

नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्