धर्मराउँदो गठबन्धनबीच चुनाबी तालमेल
दलीय मर्यादा विपरित सभामुखको अधिकारको चरम दुरूपयोग भइरहेको छ। एमाले पार्टी फुटाउन उनको प्रयोग भयो। परिणामस्वरूप संसद् महिनौं दिनदेखि अवरुद्ध छ।
दलीय मर्यादा विपरित सभामुखको अधिकारको चरम दुरूपयोग भइरहेको छ। एमाले पार्टी फुटाउन उनको प्रयोग भयो। परिणामस्वरूप संसद् महिनौं दिनदेखि अवरुद्ध छ।
अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।
२०४६ पछि प्रा. सूर्यबहादुर शाक्यको एक समितिले पञ्चायतकालमा ३४ व्यक्ति बेपत्ता पारिएको सुझावसहितको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बुझाएको थियो।तर, त्यस प्रतिवेदन औपचारिकतामा मात्र सीमित राखियो। दोषीउपर कुनै कारबाही चलाइएन।
सर्वोन्द्र खनाल प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएको सय दिन पूरा भएको छ । प्रहरीमा लामो सयमदेखि रोकिएको नियमित बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । प्रहरी प्रधान कार्यालयभित्र काज मिलाएर वर्षाैंदेखि बसेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाएका छन्।