प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी दिनमा सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन्।
संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।
यता मङ्गलवारै दिउँसो विशेष महाधिवेशनको मागकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर निधिमाथि दुर्व्यवहार गरेका थिए। निधिले
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताले मतदान गर्न नपाउने संकेत गरेका छन्।
'त्यो कसलाई भनेको हो भने जसको नागरिकता नेपालको छ, जसको पासपोर्ट नेपालको छ,’ उनले भने, ‘जसले कमाएको पैसा नेपाल पठाउँछ, जसका जहान, छोराछोरी, आमाबुबा नेपालमा छन्, जसको घर नेपालमा छ, जसको भविष्य नेपालमा छ।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा (एमाले) लाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको संकेत गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्की प्रमुख राजनीतिक दलहरूको सहमतिमै प्रधानमन्त्री नियुक्त भएको र यो सरकार गठन भएको स्पष्ट पारेका छन्।
रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिने कार्यकालमा पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न पाउनु नै सबैभन्दा बढी आत्मसन्तुष्टिको विषय बनेको बताएका छन्।
कतिपय समाचारमा विचार दिइएको, कतिपय मिडिया ट्रायल पनि हुने गरेको आफूले मन्त्रीको जिम्मेवारीमा रहेर आफूले देखेको पनि मन्त्री खरेलले बताए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।
कांग्रेसले आधिकारिक निर्णय गर्नुअघि नै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग मिलेर जाने गरी सहमति जुटाइसकेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।