४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

महिला टोलीको च्याम्पियन बन्ने लक्ष्य

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन्। नेपाल फाइनल प्रवेश गरे एसिया कपमा छनोट हुनेछ।

बक्सिङ टोली स्वदेश फिर्ता

टर्कीको इस्तानबुल सहरमा सन् २०२२ को मे ६ देखि २१ तारिखसम्म सञ्चालित आइबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेल्दै संसारभरिका खेलाडी तथा प्रशिक्षकहरूको मन जित्दै सात सदस्यीय नेपाली टोली नेपाल फर्केको छ।

श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।

मिहिनेतले राष्ट्रिय टोलीमा स्थान

प्रीतिले आफूलाई नेपाली फुटबलको भविष्य भन्नु नै आफ्ना लागि प्रेरणा भएको र त्यसलाई कहिल्यै पनि दबाबका रूपमा नलिएको बताइन् ।

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

सुटिङ टोली बुधबार जाने

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ जाने भएको छ।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ।

ब्याडमिन्टन टोली भारततर्फ

भारतको पुनेमा हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

फाइनल लक्ष्यमा नेपाली टोली

नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको छ । नेपालसँगको खेललाई हरेक टोलीले चुनौतीका रुपमा लिने गरेका छन् । तर नेपाल आज मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्