पुलाचौरमा पक्की सडक बनाइँदै
बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो।
बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो।
‘महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगिता -संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
शपथ ग्रहणअघि बिहान नवनिर्वाचित सांसदहरूले शपथ लिनेछन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नयाँ मन्त्रिपरिषद्लाई शपथ गराउनेछन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विश्वव्यापी ‘डी–ग्लोबलाइजेसन’विरुद्धको संघर्षमा एक किसिमको हुंकार दिएका छन् ।
देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन्।
विसं १८३१ मा जंगबहादुरका जेठा छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गरेका दीपकबहादुर पाण्डेले जानकारी दिए।
पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन। यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो। बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ।
नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्दै सुखद बहिर्गमन हुने लक्ष्यमा छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
पश्चिम नेपाल र उत्तरी भारतमा ‘ठुलो स्तरको भूकम्प आउन ढिला भइसकेको’ भन्ने बहस र आकलन वर्षौंदेखि चल्दै आएको हो।
दुबईको प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनलले काठमाडौंमा आफ्नो प्रिमियम एक्सपेरियन्स जोन ‘फर यू’ सञ्चालनमा ल्याएको छ।