१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नदी कटान रोक्न स्थानीयले बनाए जैविक तटबन्ध

टीकापुर नगरपालिका–२ मुलपानी नजिकै कर्णाली नदीले कटान गरेको ठाउँमा स्थानीयले जैविक तटबन्ध निर्माण गरेका छन् । रानी जमरा कुलरिया सिँचाई जलउपभोक्ता समितिमा आवद्ध स्थानीयले नदी कटान रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका हुन ।

कर्णाली नदीको धार परिवर्तन, दर्जन बढी बस्ती जोखिममा

कर्णाली नदीले धार परिवर्तन गरेपछि आसपासका क्षेत्रमा जोखिम बढेको छ। बर्दिया र कैलालीको सीमा हुँदै बग्ने नदीको धार पश्चिम कैलालीतर्फ मोडिएको छ। नदीको बहावले टीकापुर नगरपालिका–२ मुलपानी नजिकै ५० मिटर तटबन्ध भत्काएको छ।

कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्‍याफ्ट पल्टियो, १ बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्‍याफ्ट  कर्णाली नदीमा पल्टिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्