२० वैशाख २०८३ आइतबार
image/svg+xml

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

मुक्तकमैया र कमलहरी समुदायको पुनःस्थापनामा अन्योलता

पश्चिम तराईका मुक्तकमैया तथा कमलहरी समुदायले पुनःस्थापनाको काम अझै प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै सरकारसँग तत्काल पहलको माग गरेका छन्।

बर्खायामको स्वागतमा ‘धछ्याङ’ पर्व मनाइदैँ

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ।

६३ वर्ष पुरानो ऐन टेकेर चिकित्सकको लाइसेन्स खारेजी, स्वास्थ्य विज्ञको आपत्ति

नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरेपछि विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरूले असन्तोष व्यक्त गरेका छन्।

रास्वपा सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्रका यी पदाधिकारीहरू पदमुक्त

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्।

अकबरे खुर्सानी खेतीमा अनुदान

स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानीखेतीतर्फ आकर्षित गरेको हो।

शिक्षा तथा विश्वविद्यालय क्षेत्रतर्फ ५४४ जना पदाधिकारी पदमुक्त

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्।

सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रका ७५ जना पदाधिकारी पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्।

मुन्दुम ट्रेल : पर्यटक तान्दै ‘गुराँस’

मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ।

जर्मनीसँग आक्रोशित ट्रम्पले पाँच हजार सेना फिर्ता बोलाए

संयुक्त राज्य अमेरिकाले जर्मनीबाट लगभग पाँच हजार सेना फिर्ता बोलाउने निर्णय गरेको छ।

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्