१० मंसिर २०८१ सोमबार
image/svg+xml

चेन्नईमाथि २० रनको जित निकाल्दै दिल्लीले खोल्यो खाता

गयराति सम्पन्न खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई २० रनले हराउँदै जारी सिजनमा दिल्लीले पहिलो जित हात पारेको हो।

आईपीएलः चार टोली आमनेसामने, हेड टु हेडमा कसले मार्ला बाजी?

गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

पञ्जाबलाई २१ रनले हराउँदै लखनउ विजयी

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।

आईपीएलमा आज कोलकोत्ता र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच भिडन्त

बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेबाट सुरु हुनेछ।

रियान परागको उत्कृष्ट प्रदर्शनले दिल्लीमाथि राजस्थानको जित

गयराति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले दोस्रो जित हात पारेको हो।

नेपाली टिम इतिहास रच्न आतुर छ: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।

आईपीएलमा आज साविक विजेता चेन्नई र उपविजेता गुजरात भिड्दै

चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।

आईपीएलको पूर्ण खेल तालिका सार्वजनिक (विस्तृत विवरणसहित)

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को विस्तृत खेल तालिका सार्वजनिक गरेको छ।

आईपीएलः विराट कोहलीको सानदार प्रदर्शनले पञ्जाबमाथि बैङ्गलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैङ्गलोरले पहिलो जित हात पारेको छ।

चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...

मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्‍यो।

आईपीएल २०२४ः राजस्थान र गुजरातको सुखद सुरुआत

आइतवार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले जारी लिगमा विजयी सुरुआत गरेको हो।

आईपीएलमा आज पनि दुई खेल हुँदै

आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

इन्डियन प्रिमियर लिग : पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा आज

सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्