१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा–काठमाडौं पहिलो उडान बिहान सवा ६ बजे नै

हवाई क्षेत्रको नियमानकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौंको आन्तरिक पार्किङमा जहाज राख्ने ठाउँ अभाव भएको कारण देखाउँदै मोफसलका विमानस्थलमा ‘नाइट स्टप’ गर्न निर्देशन दिएपछि बुद्ध र गुण एयरलाइन्सले पोखरामै जहाजको रात्रीकालिन विश्राम गराउन थालेका छन। पार्किङ गरिएका जहाजबाट बिहान सवा ६ बजे नै पोखराबाट काठमाडौंका लागि उडान हुन थालेको छ।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँच दिनदेखि विच्छेद

६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन्। त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँचदिनदेखि विच्छेद

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरुपमा टुटेको छ । गत शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए । शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।

पोखरा–काठमाडौं उडानमा दुईहजार यात्रु आउजाउ

अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा हवाई उडानमा आन्तरिक यात्रुको भीडभाड रहेको पोखरा विमानस्थलले बताएको छ ।

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ।

इपीएलमा पोखरा–काठमाडौं र विराटनगर–चितवन भिड्दै

एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्