१५ भाद्र २०८३ सोमबार
image/svg+xml

रसुवा र नुवाकोटका ३,४५४ नागरिकलाई अस्थायी आश्रय

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री कोषमा २ करोड १ लाख सहयोग

बाढीपहिरो प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सरकारलाई सल्लाह दिने सचिवलाई शव व्यवस्थापनको जिम्मा

सुझाव दिने आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले शव व्यवस्थापनको जिम्मेवारी तोकेर बाढी प्रभावित रसुवामा खटाएको छ ।

रसुवा र नुवाकोटका अधिकांश टेलिकम टावर सञ्चालनमा

रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ।

भारतबाट ४९ लाखको राहत सामग्री बोकेका दुई ट्रक नेपाल भित्रिए

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतबाट पठाइएको राहत सामग्री आइतबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ ।

यसरी भइरहेको छ सुरुङमा फसेकाहरुको उद्धार

गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।

चितवनमा शवगृह भरिएपछि अस्थायी रूपमा गाडियो शव

नेपाल-चीन सीमाक्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकहरूको शव राख्न शवगृह भरिएपछि स्थानीय प्रशासनले शवहरूलाई अस्थायी रूपमा गाड्न सुरु गरेको छ।

९ हजार ४३५ को उद्धार, कोषमा ५ अर्ब २४ करोड संकलन: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले कुनै बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेको बताएका छन्।

भोटेकोशीको बाढीबाट जोगिएर फर्किएका दुई यात्रुको कहालीलाग्दो अनुभव

रसुवामा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ ।

नारायणी बस्ती पस्ने जोखिम: ‘बिग बोल्डर’ खसालेर कटान नियन्त्रण सुरु

रसुवाको बाढीका कारण नारायणी नदीमा आएको उच्च बहावले चितवनको भरतपुर महानगरपालिका-१७ स्थित मजुवालगायत तटीय क्षेत्रमा तीव्र कटान सुरु गरेको छ।

पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम

रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटा शवको पोष्टमार्टम गरिएको छ ।

अपर त्रिशूली–१ का पाँच कर्मचारी चार दिन पैदल हिँडेर त्रिशूली आइपुगे

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उनीहरू पैदलै त्रिशूलीसम्म आइपुगेका हुन् ।

मालवाहकलाई कान्ति लोकपथ र यात्रुवाहक सवारीलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जाने तथा आउने सवारीसाधनको चाप बढेको छ।

लगातारको वर्षासहितको बाढी पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सावधानी अपनाउन आवश्यक

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्