२ मंसिर २०८१ आइतबार
image/svg+xml

बलेरो दुर्घटना हुँदा ३ घाइते, १ काे अवस्था गम्भीर

तेह्रथुमको फेदाप गाउँपालिका र आठराई गाउँपालिकाको संगमस्थल संगपुमा बलेरो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दस घाइते

भोजपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएकाे छ भने दस जना घाइते भएका छन्।

भाेजपुरमा बस दुर्घटना, एककाे मृत्यु

भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा १ काे मृत्यु

रुकुम (पूर्व)मा हिउँमा चिप्लीएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त १६९४ नम्बरको ट्याक्टर गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा जिल्लाको भुमे गाउँपालिका–१ का १८ वर्षीय किसमत गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

राम्रीमा गुमेका ‘राम्रा शिक्षक’

दिदी लक्ष्मीको जन्मदिन। गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका–२ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए। दिदीसँगै आफ्नोे तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए।

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

दाङमा सवारी दुर्घटना बढ्दो, ६ महिनामा ६१ जनाको मृत्यु

गत शुक्रबार विद्यार्थी बोकेर सल्यानबाट तुलसीपुर आउँदै गरेको बस राम्री भन्ने स्थानमा भयानक दुर्घटनामा प-यो। बसमा सवार २२ जनाको ठाउँको ठाउँ मृत्यु भयो। एक जनाको उपचारका क्रममा मृत्यु भयो भने १४ जना घाइते भए। दुर्घटना भएको स्थानमा सडक भिरालो छ। अनि घुम्ती पनि अत्यन्त साँघुरो छ। त्यसमाथि सडक छेउमा (बस खसेको स्थलतर्फ) छेकवारका लागि कुनै संरचना छैन। नत घुम्तीमा चालकलाई सजग गराउने कुनै ट्राफिक संकेत नै छ।

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

बसको ठक्करबाट मृत्यु भएपछि घोराही तनावग्रस्त

बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि दाङको घोराही बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तहरुले अहिले बजार पूर्ण रुपमा ठप्प पारेका छन् भने यातायात सेवा समेत ठप्प बनेको छ। प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।

दाङ बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

केन्याका प्रधानन्यायाधीश सडक दुर्घटनामा घाइते

केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन्।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीनको मृत्यु भएको छ। दिक्तेलबजारबाट शनिबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा पल्टिँदा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो।

रेन्जर बन्ने सपनाको अन्त्य

दाङको दंगिशरण गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रत्गैया बिबिएस दोस्रो वर्षमा पढ्दै थिए। घोराही–४ स्थित मामाको घरमा बसेर पढिरहेका उनी अध्ययनकै क्रममा जागिरे बन्ने योजनामा लागे। वन रक्षकका लागि आवेदन खुल्यो। उनले आवेदन दिए र पास पनि भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्