१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जर्मनी बाहिरिएपछि लोउलाई दबाब

साबिक विजेता जर्मनी बिहीबार घर फर्किएको छ । विश्वकपको समूहचरणबाटै घर फर्किएको जर्मन टोलीमाथि प्रतियोगिताबाट बाहिरिनुका कारण सोधिनेमा कुनै शंका छैन र प्रशिक्षक जोचिम लोउ त्यसको जबाफ दिन चरम दबाबमा हुनेछन्।

सशस्त्रका ५ एआइजीलाई राजीनामा दिन पुनः दबाब

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्र कायम गरेपछि संगठनका पाँच एआइजीलाई राजीनामा दिन पुनः दबाब परेको छ ।

दक्षिण कोरियाविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

स्विडेनविरुद्ध शनिबार इन्जुरी समयमा टोनी क्रुसले गरेको निर्णायक गोलमा हात पारेको जितले साबिक विजेता जर्मनीका खेलाडी र प्रशिक्षण टोलीमा उत्साह थपिएको थियो । तर प्रशिक्षक जोचिम लोउले बुधबार समूहको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दा टोलीमा केही परिवर्तन आवश्यक भएको बताए।

एनजिओ दबाबमा पछि हट्यो सरकार

गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुनेगरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ।

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।

दाबेदारबीचको भिडन्तमा स्पेनलाई दबाब

उपाधिको मुख्य दाबेदारका रूपमा रूस भ्रमणमा निस्किएको स्पेनिस राष्ट्रिय टोलीमा बुधबार हलचल उत्पन्न भयो। शुक्रबार पोर्चुगलसँग खेल्दै समूह ‘बी’ को सुरुआत गर्ने तयारीमा रहेको स्पेनले प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै केही घण्टाभित्रै फर्नान्डो हायरोलाई नियुक्त गर्‍यो।

पाँच एआइजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको छ। सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआइजी जानकीराम भट्टराई, निराकारामविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो।

आइपीएल : घरेलु मैदानमा मुम्बईले बनायो १६८ रन, राजस्थान दबाबमा

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ।

स्वेच्छिक अवकाश योजना लागू गर्न दबाब

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकाश योजना लागू गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ध्यानकर्षण गराएको छ।

न्युजिल्यान्डलाई दबाब

जेम्स भिन्से र मार्क स्टोनम्यानको अर्धशतकप्रेरित इङ्ल्यान्डले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई दबाबमा राखेको छ।

जित्नै पर्ने दबाबमा नेपाल

घरेलु टोली नामिबियाले मंगलबार केन्यालाई ८ विकेटले हराएपछि आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहन नेपालले बुधबार क्यानाडालाई हराउनै पर्ने दबाब छ।

‘कमाउ अड्डा’ का कर्मचारी सरुवा रोक्न दबाब दिँदै

कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले सरुवा रोक्न दबाब दिएका छन्।

बंगलादेशलाई श्रीलंकाको दबाब

स्पिनरहरू चम्किएपछि श्रीलंकाले शनिबार दोस्रो इनिङमा महत्वपूर्ण तीन विकेट हात पार्दै बंगलादेशलाई दबाबमा राखेको छ। चौथो दिनको खेल समाप्तिमा बंगलादेश ८१–३ मा खेलिरहेको छ र टोली अझै १ सय १९ रनले पछि छ । पहिलो इनिङमा शतक प्रहार गरेका मोमिनुल हक अविजित १८ रनमा खेलिरहेका छन्।

भिल्लारिएलको नतिजाले जिदानमाथि दबाब

भिल्लारिएलले शनिबार लेभान्टेमाथि २–१ को जित हासिल गरेपछि रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिँदा साबिक विजेता रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्