त्रिविद्वारा चार भारतीय विश्वविद्यालयको समकक्षता स्थगन
बाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ ।