२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपाल सुपर लिग: फेरि बराबरीमै रोकियो ललितपुर

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता ललितपुर गोलविहीन छ।

राष्ट्रिय खेलाडीहरु पलायन हुने क्रम ह्वात्तै बढ्यो, खेल र खेलाडीको दिगो विकासमा चुक्दै राज्य

यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्य खोजी गर्ने नाममा अस्ट्रेलिया पलायन भइरहेका छन्। यसै क्रममा आज (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा सुरक्षित भविष्यको लागि अस्ट्रेलिया गएका छन्। यस्तै हिजो (मंगलबार) मात्रै राष्ट्रिय टोलीका सुरुआती–११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलिया गएका छन्।

पहिलो खेलमा बराबरी

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ।

सन्दीपको सीपीएल खेल्ने सम्भावना न्यून

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ।

अजिज चितवन टाइगर्समा

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्