मेलम्ची खानेपानी समिति फेरि बिउँतियो
मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।
महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ।
कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ। साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ।
कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थितसरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।
महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।
ज्योति विकास बैंकले घान्द्रुकमा फोहर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन प्रदान गरेको छ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ।
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहजकर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।
सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।