२८ पुस २०८२ सोमबार
image/svg+xml

राष्ट्र बैंकले एक वर्षलाई २५ अर्बको ऋणपत्र जारी गदै

नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको जनाएको छ ।

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन्।

सिन्धुलीमा एक महिलाको हत्या, दुई जना पक्राउ

जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

संस्थापन पक्ष लचक: ‘नीति महाधिवेशन’मा रूपान्तरण गरे स्विकार्ने

यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।

उदयपुरमा जङ्गली हात्तीको आतंक: सात दिनमा १५ घरपरिवारको बिचल्ली

झण्डै एक महिनाअघि उदयपुर प्रवेश गरेको जङ्गली हात्तीको समूहले पछिल्लो सात दिनमा १५ घरपरिवारको आठ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट गरेको छ।

परिवर्तनका लागि मतदान गर्न तयार हुनुस्: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित

जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।

निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौती

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजिक सञ्जालहरू चुनौतीको रुपमा देखिएको बताएका छन् ।

एन्फाको निर्वाचन तत्काल नगर्न उच्चको आदेश

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

विश्व बजारमा नेपाली उत्पादनले विश्वास जितेको छ: उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताएका छन्।

चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न सकिँदैन: मुख्यमन्त्री यादव

मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उनको भनाइ छ।

सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ।

यी ६ दल निर्वाचन बहिष्कारको तयारीमा

आगामी फागुन २१ गतेको चुनाव धोका हो भन्दै देशका विभिन्न ६ बाम घटकले बहिस्कार आन्दोलन सुरु गरेका छन् ।

खासा क्षेत्रको वनमा भीषण डढेलो, तातोपानी नाका बन्द

चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

बुद्धभूमिको बिजगौरी–बुढ्ढी सडकको स्तरोन्नती सुरु, बजेट १९ करोड

जीर्ण बनेको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी सडकको पक्कीकरण काम बिजगौरीबाट सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्