शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित
गुडिसन पार्कमा शनिबार राति भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग १-० ले स्तब्ध बनेको हो।
गुडिसन पार्कमा शनिबार राति भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग १-० ले स्तब्ध बनेको हो।
वल्भ्सलाई जिताउन क्रेइग डसन र रुवेन नेभेसले एकएक गोल गरे भने एक गोल उपहार पाएको थियो।
मंगलबार राति सम्पन्न खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
खेलको २४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३–० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
केभिन डी ब्रुयनाको फ्रिकिक गोलमा लेस्टर सिटीमाथि १–० को जितसहित साबिकको विजेता म्यानचेस्टर सिटी शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आर्सनललाई सहज जित दिलाउन विलियम सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले एकएक गोल गरे।
टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।
स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिगको पहिलो लगातार चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन म्यानचेस्टर सिटीले शनिबार उल्भरहम्टनमाथि ३–० को जितसहित कम्तीमा २४ घन्टाका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ।
अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ।
स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ।सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० ले ले निराश पारेको हो।
प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।
यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा अनुबन्धित कालिडोउ कुलिबेलीले आफूलाई सेनेगलबाट फुबटल खेल्न कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।
शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्डअन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसर समेत बन्न सक्छ।