६ आश्विन २०८१ आइतबार
image/svg+xml

रासायनिक विषादीको विकल्प खोज्दै चितवनका किसान

उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । तर केही किसानहरुले रासायनिक विषादीको प्रयोग नगरि उत्पादन राम्रै गरिरहेका छन् ।

पठनपाठनका लागि विकल्प खोज्दै जुम्लाकोट विद्यालय

भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्न नसक्ने अवस्थामा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी निरन्तरमा दिने भन्ने बिषयमा विद्यालय निकै चिन्तित छ। प्रधानाध्यापक यादवले भने,‘अहिले भौतिक उपस्थितीको विकल्पमा के गर्न सकिन्छ भन्ने बिषयमा पनि विभिन्न विधि अपनाउन थालिएको छ।

कोरोना संक्रमण: अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्।

कोरोना महामारीमा सिकाईको विकल्प खोज्दै पञ्च मावि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने विकल्पको खोजी सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाईलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि विद्यालयले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्