ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्।
दिगो विकासको सिद्धान्त अनुरूप प्राकृतिक वातावरण र सामाजिक आर्थिक विकासबीच सन्तुलन कायम रहने गरी अघि बढ्नु नै वर्तमान समयको प्रमुख आवश्यकता हो।
आज कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो।
आफ्नो देश क्यानडाको ऐतिहासिक पहिलो घरेलु विश्वकप खेल छाडेर अमेरिकी टोलीको खेल हेर्न लस एन्जलस पुगेपछि क्यानेडियन फ्यानले आलोचना गरेका थिए।
महिला टी-२० विश्वकपको खेल भारत र पाकिस्तानबीच आज (आइतबार) साँझ ७:१५ बजे एजबेस्टन रंगशालामा सुरु हुनेछ।
बाटो भुलेर घरको नगरूँ बयान, ढुङ्गोविहीन भरको नगरूँ बयान। नेपाल स्वर्गसरिको छ यही भुलेर, यो देशबाट परको नगरूँ बयान।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
विश्वको ७औँ नम्बरमा रहेको मोरक्कोले विश्वकपमा पाँच पटकको च्याम्पियन ब्राजिललाई बराबरीमा रोकेको छ।
शुक्रबार बिहान काटुनायकेस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थल (बीआईए) बाट उडेको केही समयमै विमानमा चट्याङ परेको थियो।
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज (आइतबार) बेइजिङतर्फ प्रस्थान गरेका छन्।
सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले लाेकप्रिय समालोचक तथा साहित्यकार प्राडा दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ अर्पिएकाे छ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्ड विजयी भएको छ।