सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड
सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।
सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।
सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकलाई छुट अफरको घोषणा गरेको छ।
ग्लोबल आइएमई बैंकका स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन्।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको छनौटको डिजाइनमा व्यक्तिगत फोटो सहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।
नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एन्ड स्पा प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।
सनराइज बैंकले सहकारीका सदस्यलाई लक्ष्य गरेर भिसा डेबिट कार्ड ल्याएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।
कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।