८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी

साराको ध्यान पालिका चुनाव र एमसिसितिर तानिँदा रौतहट र सर्लाहीका काठ तस्करहरु बनमा सक्रिय भएका छन्।

प्रधानमन्त्रीलाई ओलीकाे प्रश्नः एमसिसि के गर्ने?

‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दैउनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्। अरू कसैको साथ चाहिन्न। त्यो जत्थाले के भन्छ। एमसिसी पास गर्ने कि नगर्ने?’

चन्द नेतृत्वको नेकपाले खोटाङमा एमसिसि र एनसेलविरुद्ध संघर्ष गर्ने

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समिति खोटाङले एमसिसि र एनसेल विरुद्धको विरोध तथा संघर्षको कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरेको छ।

महरालाई ‘एमसिसीको बर्को’

तत्कालीन माओवादीका प्रभावशाली तथा शक्तिशाली नेता पूर्व सभामुख कृष्णबहादुर महरा कुनै बेला नेपाली राजनीतिका हस्ती मानिन्थे। उनी माओवादी शान्ति प्रकृयामा आएपछि सधै जसो सत्ताको सेरोफेरामा बसे। सांसद खरिदका लागि चिनियाँसँग ५० करोडको डिल र पूर्वलडाकूको रकममा हेराफेरीको आरोप लागे पनि उनको ओज घटेको थिएन। अर्थात महरा राजनीतिमा प्रभावशाली थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्