४ पुस २०८१ बिहीबार
image/svg+xml

भूमिसम्बन्धी समस्या समाधान आयोग तत्काल खारेज नगर्न अल्पकालीन आदेश

आदेशमा भनिएको छ,'विघटित भूमिसम्बन्धी अभिलेख भौतिक स्रोतसाधनलगायत व्यवस्थापनसम्बन्धी कुरा अन्यथा परिर्वतन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्