८ आश्विन २०८१ मंगलबार
image/svg+xml

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

एउटा जननिर्वाचित सरकार, जनताको मतदानबाट संवैधानीक प्रकृया पुरा गरेर आएको प्रधानमन्त्रीले चाहि मेरो केहि दिन बाँकी छ भनेर बोल्ने अपेक्षा कसैले गर्छ भने त्यो बेठिक हो। हामीले चाँहि सरकारलाई सफल पार्नु छ। सरकारको दिन गन्ती गर्नु छैन्।

सरकार एक्लैले डेंगु नियन्त्रण गर्न सक्दैनः उपप्रम यादव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ।

कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

सांसदको प्रश्नः तीनकुनेको जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो?

राष्ट्रियसभाको विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गाको विषयमा प्रश्न उठेको छ।

मन्त्रिपरिषद्जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनु स्वीकार्य छैनः कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ।

संघीयताको मर्म जोगाउनु पर्छः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्म जोगाउनु नै स्थानीय सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

सत्तारुढ सांसद्कै आरोप : 'सरकार भ्रष्टाचारमा चुर्लुम्मै'

संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शून्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।

‘सरकार भ्रष्टाचारमा चुर्लुम्मै’

संघीय तथा प्रदेश सरकारहरुले ‘भ्रष्टाचारुमा शून्य सहनशीलता’ अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।

‘गाउँपालिका अध्यक्षले गाडी चढ्ने, हामीले ट्याम्पु चढ्नुपर्ने?’

प्रतिनिधिसभाको बैठकमा सांसदलाई सरकारी गाडीको सुविधा उपलब्ध गराउनुपर्ने माग उठेको छ। मंगलबारको बैठकमा शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले मर्यादाक्रममा आठौं तहमा रहेका सांसदलाई सरकारी गाडी दिन सरकारसँग माग गरिन।

सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

बिहान १० बजे कार्यालय समय शुरु हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रियगान बज्छ। राष्ट्रियगानको धुनमा सबै कर्मचारी उठ्छन् र कामकाज शुरु हुन्छ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

प्रतिपक्षी सांसदको चुनौतीः हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख कोइराला

प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले महिला उद्यमीलाई सरकार र निजी क्षेत्रले बिशेष सहयोग गर्नुपर्ने बताएकी छिन्। हेटौंडामा बिहीबार श्रृजनशील महिला उद्यमी मेलाको उद्घाटन गरेपछि उनले देशको अर्थतन्त्र विकास गर्न महिला उद्यमीलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

मेलम्ची आयोजनामा डेढ अर्ब माग्दै सरकारलाई सात दिने अल्टिमेटम

आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारिश्रमिक र स्थानीय विक्रेताको उधारोसमेत सिएमसीसँग एक अर्ब ६५ करोड ७४ लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने दाबी गरेका उनीहरुले सात दिनको अल्टिमेटम दिएर आन्दोलनको चेतावनी दिएका छन्।

८४ वटा व्यवसायिक फर्ममा अनुगमन गरेर सरकारले के-के गर्‍यो ?

सरकारले चालु आर्थिक वर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्