२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अभिनय

बेलना र चक्ला विवाद गर्दै थिए। भोकाएको व्यक्ति जुँगामा ताउ लगाउँदै ‘अहा, तिमीहरू झगडा गर्दै गर! मचाहिं हिंडे’ भन्दै भएभरको रोटी बोकेर टाप कस्यो।

चटके

यो चटक मैले पाँच वर्षअघि नै हेरिसकेको। मान्छेहरू पाँचपाँच वर्षमा बहुलाउने गर्छन् अनि यस्तै चटक देखाउँछन् अनि तिमीहरू जस्तो विद्वानहरूलाई पनि धुन्धकारी बनाउँछन्।

व्यवसाय

कान्छो भाइले फेसबुक देखाउँदै भन्यो,‘दाजुभाउज्यूलाई बालिका होटेलमा राखेर व्यवसाय गरेको आरोपमा उजुरी पर्‍यो रे।’

एकैसाथ दस लघुकथा कृतिको लोकार्पण

लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।

उपचार

छोरीले भनी,‘मामु, अब एकदिन हजुर फेरि ठूलो बाबाको घरमा गएर सोध्नुस्, ‘दाजु, अपमान, दुर्व्यवहार र दुर्वाच्यबाट दुखेको मनको उपचार के होला?’

सिको

निद्रा लागेन। जसोतसो गरी सुत्ने प्रयास गरें। निदाएछु अबेरसम्म। बज्यैले उठाउनुभयो। मुस्किलले उठें। घामको किरण निकै माथि आइसकेको रहेछ। मोबाइलमा समय हेरें। ७ बजेको रहेछ।

भानु थपलियाका दुई कृति लोकार्पण

डा. भानु थपलियाका ‘भानुका संस्मरणहरू र मानववाद’ र ‘भानुका भोगाइहरू प्रेरणा र अध्यापन जीवन’ कृति एकैसाथ लोकार्पण भएको छ।

खुल्ला कविता प्रतियोगिता चुडाँल प्रथम

जेठ २६ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ५ दिने औद्योगिक तथा पर्यटन महोत्सवका अवसरमा आयोजित खुला कविता प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाका लक्ष्मी चुडाँल प्रथम भएका छन्।

बल

जे सोधे पनि छैन–छैन मात्र जवाफ दिने श्रीमतीले श्रीमानसँग मस्किंदै भनी, ‘हजुर किन यसरी आत्तिनुभाको? मलाई केही भएकै छैन। मैले त पछिका लागि भनेर एक चिज साँचिराको छु नि।’

सिथि नख: प्रथम पूजक कुमारको जात्रा

मुसाको कुरा सुनेर गणेशलाई पनि उचित लाग्छ र महादेव बसिरहेको स्थानमा जान्छन्। त्यहाँ माता पार्वतीलाई नदेखेपछि अलि पर कसिरहेकी माता पार्वतीलाई हातमा समातेर ल्याई महादेवसँग बसालेर हत्त न पत्त तीनपटक मातापिताको परिक्रमा गरी हजुरहरू नै यो संसार, विश्व ब्रह्माण्ड होइबक्सन्छ मेरा लागि भनी प्रार्थना गर्छन्।

मेरो जीवन कथामा डा. अरूण सायमि

ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्–“पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा.अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयमसमयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ।

ढुङ्गेलको कथाकृति ‘जात’ सार्वजनिक

साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति ‘जात’को लोकार्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्