२८ पुस २०८२ सोमबार
image/svg+xml

देउवासँग छलफल गर्दै विमलेन्द्र, मिनेन्द्र, बद्री पाण्डेलगायतका नेता

यतिबेला नेपाली कांग्रेस भित्र दुई ठाउँमा समानान्तर भेला चलिरहेको छ । महामन्त्री द्वयले आह्वान गरिरहेको विशेष महाधिवेशन भृकुटीमण्डवमा जारी रहँदा सभापति शेरबहादुर देउवाले पनि आफू पक्षीय नेतासँग भेटघाट र छलफल गरिरहेका छन् ।

‘अराजकता’ रोक्न एमालेले सडकमा हजाराैं युवा उतार्ने

नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रने बताएका छन्।

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ५० जनाले नाम फिर्ता मागे

आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आयोगमा नाम फिर्ताका लागि निवेदन दिएका छन्।

आयुक्त भण्डारीको निर्देशन: नियम उल्लङ्घन गरे उम्मेदवारको मनोनयन रद्द गर्नू

समाचारको साकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता अपनाउने बताएका छन्।रांश

ट्रम्पको धम्कीपूर्ण दाबी : ग्रीनल्यान्डलाई 'सजिलो वा कठिन तरिकाले' अमेरिकाले लिन्छ!

सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्ध खुकुलो बनाउने बहस चलिरहेको छ।

लोप हुँदै थारु पोसाक

कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो ।

विशेष महाधिवेशन प्रतिनिधि भन्छन्ः नेतृत्व परिवर्तन खोजेका हौँ, तर पार्टी नफुटोस्

अहिले काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ।

पपुलिजम र अराजकतावादको लहर नेपालमा पनि देखियो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहर नेपालमा पनि देखिएको बताएका छन्।

जेनजी विद्रोहको मर्म थियो परिवर्तन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी विद्रोहको मूल मर्म परिवर्तन भएको बताउँदै आफूहरू सोही बाटोमा रहेको बताएका छन्।

महामन्त्री थापाको समसामयिक राजनीतिक प्रस्ताव : प्रधानमन्त्रीको दुई कार्यकाल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दुई कार्यकालको व्यवस्था हुनुपर्ने बताएका छन‍्।

दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको मृत्यु

काठमाडौँ महानगरपालिका-१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ।

महामन्त्री थापाको आह्वान : परिवर्तनको लहरमा कांग्रेसलाई नेतृत्वदायी बनाऔँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्