१३ वैशाख २०८३ आइतबार
image/svg+xml

सुकुम्बासी बस्तीमा डोजरः २१४ परिवार सरकारको सम्पर्कमा

सरकारले आइतबार पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

‘कान्तारा मिमिक्री विवाद’मा रणवीर सिंहलाई मिल्यो राहत

सन् २०२५ नोभेम्बरमा आयोजित सो कार्यक्रममा रणवीरले ऋषभ शेट्टीको चरित्रको नक्कल गर्दै ‘दैव’ लाई ‘भूत’ भनेपछि विवाद सुरु भएको थियो। दैवलाई भूत भन्नु धार्मिक आस्थामाथिको प्रहार भएको उजुरीकर्ताको तर्क थियो। यसले सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि कानुनी प्रक्रिया अघि बढेको हो।

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ मा

जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ।

‘विश्वव्यापी शिक्षाको नयाँ केन्द्रका रूपमा उदाउँदै चीन’

प्रतिवेदन अनुसार चीनले आफ्नो शैक्षिक क्षमतालाई सुदृढ बनाउँदै आधुनिकीकरणलाई तीव्रता दिएको छ। आर्थिक र सामाजिक विकाससँगै शैक्षिक प्रगतिलाई पनि अगाडि बढाएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि चीन एउटा सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको प्रतिवेदनले उल्लेख गरेको छ।

हिज्बुल्लाहलक्षित ठूला आक्रमण गर्न इजरायली सेनालाई नेतान्याहूको निर्देशन

युद्धविरामलाई तीन हप्ता थपेको दुई दिनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा रहेको हिजबुल्लाह अड्डाहरूमा 'ठूलो आक्रमण' गर्न आफ्नो सेनालाई आदेश दिएका छन्।

आईपीएलमा आइतबार दुई खेल : चेन्नई र गुजरात तथा लखनऊ र कोलकाता भिड्दै

आईपीएल २०२६ मा आज (आइतबार) दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन्।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहरा बस्ती खाली गराइँदै (तस्बिरसहित)

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुन: सञ्चालन गरिएको हो।

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षा मन्त्रीको हस्तक्षेपकारी पहल

सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ।

मुक्तककार मुनाल गोदार क्षेत्रीको मुनाल (बतासे प्रेम) को लोकार्पण

युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृतिको रूपमा ८३ वटा मुक्तक सङ्ग्रहीत मुनाल (बतासे प्रेम) को लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम- २०८३ सम्पन्न भएको छ ।

मनोहराका सुकुम्बासी बस्ती हटाउने काम जारी : स्थलगत निरीक्षणमा पुगे आइजिपी कार्की (तस्बिरहरू)

बस्ती खाली गराउने अभियानबारे जानकारी लिन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की पनि आइतबार बिहान सुकुम्बासी बस्ती पुगेका छन्। उनले त्यहाँ भइरहेको कार्य र सुरक्षा अवस्थाको निरीक्षण गरेका हुन्।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो।

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ।

ट्रम्पको डिनर पार्टीमा भएको गोलीबारी घटनामा प्रधानमन्त्री मोदीले के भने?

यसका साथै उनले राष्ट्रपति ट्रम्प, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको सुरक्षामा राहत व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्