३ आश्विन २०८३ शनिबार
image/svg+xml

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन्।

कतारलाई पछि पार्दै विश्वकै उत्कृष्ट बन्यो सिंगापुर, यी हुन् विश्वका शीर्ष २० एयरलाइन्स

बेलायतस्थित उड्डयन परामर्शदाता स्काईट्र्याक्सले शुक्रबार लन्डनमा आयोजना गरेको ‘वर्ल्ड एयरलाइन अवार्ड्स’मा सिंगापुर एयरलाइन्सले शीर्ष पुरस्कार जितेको हो।

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।

‘संघर्षले बुनेका साझा सपना’ लाेकार्पण

नेपालका सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ लाेकार्पण भएको छ।

एसियाली खेलकुदमा जब दक्षिण कोरियाको सट्टा उत्तर कोरियाको राष्ट्रिय गान बज्यो...

रंगशालामा गान बज्दा दक्षिण कोरियाली खेलाडीहरू अलमल्ल परेका थिए। उनीहरूले एकअर्कालाई हेर्दै आयोजकतर्फ समेत हेरेका थिए। केही समयपछि आयोजकले गल्ती भएको भन्दै माफी मागेका थिए।

नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा उनले नयाँ पुस्तामा तीव्र विकास र परिवर्तनको चाहना रहेको बताउँदै देशलाई सम्हाल्न, बदल्न, जोखिम उठाउन र जिम्मेवारीपूर्वक अघि बढाउन सक्ने कांग्रेस निर्माण गर्ने बताए।

संविधान संशोधन राष्ट्रिय सहमतिबिना सम्भव छैन : संयोजक शाह

हाल उक्त कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ र सरकारले सो प्रतिवेदन अध्ययन गरिरहेको छ।

संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, विस्तार गर्ने गरी संशोधन गर्छौँ : गगन थापा

संविधान दिवसका अवसरमा शुभकामना दिँदै थापाले संविधान जारी हुनु सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणाम भएको बताए।

रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

संविधान संशोधनको बहस अघि बढाऔँ : सांसद खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले संविधान निर्माण भएको ११ वर्ष पूरा भएको सन्दर्भमा संविधानको समीक्षा गर्नुपर्ने बताएका छन्।

संविधानले राज्य शक्तिको मूल स्रोत जनता हुन् भन्ने सिद्धान्त स्थापित गरेको छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति त्यसका अक्षरमा मात्र सीमित नभई नागरिकको जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन्।

जेसिके फाइट नाइटः युकीले आज चिनियाँ फाइटरसँग प्रतिस्पर्धा गर्दै

नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन्।

संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)

प्रधानमन्त्री बालेन्द्र शाहले युवाले सडकमा मागेको सुशासन आफूहरूले प्रविधिबाट सुनिश्चित गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्