पट्टुको घुमफिर
डाँफेले मलाई केही हाइड्रो पावर पनि देखायो। प्रशस्त पानीका स्रोत भएकाले हिमालतिर निकै हाइड्रो पावर रहेछ। त्यहाँबाट बिजुली निकालेर देशका अन्य भागमा पठाउँदो रैछन्। अन्त्यमा फर्कने बेला डाँफेले मलाई आफ्नो सुन्दर प्वाँख निकालेर उपहार दियो।