२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पैदल सम्भव नभएपछि हेलिकप्टर चार्टर

गाउँपालिकाका पाँच जना वडा सचिवहरुलाई काठमाण्डौबाट आएको हेलिकप्टरले धादिङबेसीबाट सेर्तुङस्थित गाउँपालिका कार्यालय पुर्‍याएको हो। पालिकामा रहेको ६ वटा वडा ५ जना सचिवले सम्हाल्दै आएका छन्।

२ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर संक्रमित पुगे अस्पताल

स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर उपचारमा लगिएको हो।

अस्पताल पुग्न लाखौंमा हेलिकप्टर चार्टर गर्न बाध्य छन् संक्रमित

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलिकप्टर चार्टर गरेर काठमाडाैं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्