६ माघ २०८२ मंगलबार
image/svg+xml

मनोनयन दर्ता गर्नुअघि जेनजी आन्दोलनमा जलाइएका संरचनाहरूको स्थलगत अवलोकनमा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापा जिल्लामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गरेका छन्।

सुनसरीमा यी ‘हेबीवेट’ नेताले मनोनयन दर्ता गर्दै

सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मनोनयन दर्ता गर्दैछन्।

मुटुरोगको बदलिँदो क्षितिज

वंशाणुगत चरित्र, उच्च रक्तचाप, मधुमेह, धूमपान, मद्यपान, मोटोपन तथा अस्वस्थकर खाना र आलसी दैनिकीले मुटुरोगलाई हौस्याउने हो। तर उल्लिखित लक्षण नभएका हट्टाकट्टा व्यक्तिलाई पनि पछिल्लो समय मुटुको व्यथाले सताउन थालेको छ।

पूर्णबहादुर खड्काद्वारा चुनाव नलड्ने घोषणा

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।

श्रमसंस्कृति पार्टीका उम्मेदवार बेपत्ता

टीकापुर नगरपालिका वडानम्बर १ शिवनगर मुक्त कमैया शिविरका चौधरी सोमबार रातिदेखि बेपत्ता रहेको उनका आफन्तहरुले जनाएका छन्।

प्रधानमन्त्रीद्वारा तीन मन्त्रालयको कार्यभार सम्हाल्ने निर्णय

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‌का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने बताएका छन्।

स्थानीय नेतालाई उम्मेदवार बनाउनुपर्ने भन्दै कांग्रेस युवाले लगाए कार्यालयमा ताला

बाँकेको क्षेत्र नम्बर ३ मा स्थानीय नेतालाई उम्मेदवार बनाउनुपर्ने मागसहित कांग्रेसका केही युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

भरतपुरको मेयरबाट रेनुले दिइन् राजीनामा

उनले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्। उनी चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छिन्।

उज्जवलले महोत्तरी ३ मा रास्वपाबाट उम्मेदवारी दिने

स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ।

गगनको सरप्राइज : झालाई रौतहट १ मा टिकट थमाएर माधवसँग भिडाउने

सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गराएका छन्।

कैलालीमा ठुला दल सबैले उम्मेदवार टुङ्ग्याए

यसैगरि रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल,कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरी रेग्मी र कैलाली–५ आनन्द चन्दले मनोनयन दर्ता गर्ने भएका छन्।

डडेल्धुरामा ३४ वर्षपछि देउवाको विकल्पमा नयाँ जनप्रतिनिधि चुनिने, उम्मेदवार को-को छन्?

वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्या फेरबदल नभई एउटै छ।

विकल्प बन्ला कांग्रेस?

जेनजीका भावनालाई कुल्चन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा सभापति देउवा पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। नेपाली कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।

मजदुर आन्दोलनका नेता श्रेष्ठ काठमाडौं-१० मा एमालेबाट उम्मेदवार

मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।

नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ६ मा शेखर कोइरालाको उम्मेदवारी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्