२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml

ज्योति विकास बैंकद्वारा ११ स्वास्थ्य केन्द्रलाई बेबी वार्मर मेसिन सहयोग

सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच दुर्गम क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ।

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’ एपबाट राजस्व तिर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

सिल्भर ट्रयांगलः पोखरा–भरतपुर–लुम्बिनीलाई पर्यटन यात्रामा जोड्ने प्रयास

पर्यटकीय राजधानी पोखरा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र चितवनको भरतपुरले पर्यटनको माध्यमबाट एकअर्कासँग सहकार्य गर्नेगरि सम्झौता गरेका छन्। तीनवटा पर्यटकीय गन्तव्यलाई पर्यटन यात्रामा जोड्न सकेमा तीनवटै गन्तव्यमा पर्यटकको आउजाउ बढ्ने र त्यसबाट पर्यटन क्षेत्रले लाभ लिने सरोकारवालाको भनाई छ।

ऊर्जाबाट समृद्ध राष्ट्र : नेपालको नयाँ आर्थिक पहिचान

जलविद्युत् र स्वच्छ ऊर्जालाई लिएर राष्ट्रिय स्तरमा नयाँ बहस सुरु भएको छ। यो बहस केवल ऊर्जा उत्पादनको होइन, नेपालको आर्थिक भविष्यको बहस हो।

प्रधानमन्त्री संविधान भन्दा ठुलो हैन : हर्कराज साम्पाङ

उनले प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन सभामुखले रुलिङ गर्नुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ।

दर्ता, नवीकरणबिनै शैक्षिक परामर्श

नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तरलगायत विषयमा नियमन हुन नसक्दा अनेक प्रश्न उब्जिएका छन्।

प्रोमोसनल टुरका लागि नाट्टा गण्डकी कलकत्ता जाँदै

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ।

सभामुखले बोल्न नदिएको भन्दै संसद्मा श्रम संस्कृति पार्टीको विरोध

बैठकका क्रममा विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर धारणा राख्दै कुनै सांसदले बोल्ने अवसर नपाएको भन्दै असन्तुष्टि जनाएका हुन।

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन : राप्रपा नेता शाही

ज्ञानबहादुर शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र दुई सबस्टेशन निर्माण सुरु

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।

आङदेम्बेको शब्दप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आपत्ति जनाएका छन्।

सदन अवरोध हुनुको मुख्य कारण प्रधानमन्त्री : रामबहादुर थापा

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए।

नेपालगन्जमा करिब ८२ प्रतिशत घरधुरी शुद्ध खानेपानी सेवाबाट वञ्चित

तथ्यांकअनुसार कुल ३४ हजार ५६५ घरधुरीमध्ये हालसम्म करिब ६ हजार घरधुरीमा मात्र संस्थागत रूपमा शुद्ध खानेपानी सेवा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्