१२ मंसिर २०८१ बुधबार
image/svg+xml

समाजको डरले खुल्दैनन् एचआइभी संक्रमित

कर्णालीका एचआइभी संक्रमितहरू परिवार,समाजको विभेद् र स्थानीयतहरुको व्यवास्थाले गर्दा पिडामा रहेका छन्।

दार्चुलामा बढ्यो एचआइभी संक्रमण

दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।

कपिलवस्तुमा एचआइभी एड्सबाट १ वर्षमा ४ जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्