२६ वैशाख २०८३ शनिबार
image/svg+xml

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ ।

म एकदमै छिटो मानिसलाई विश्वास गर्छु

हाल स्पेनमा बसोबास गरिरहेका पोखरेलको कथा वाचन शैलीले सामाजिक सञ्जाल र युट्युबमा ठूलो दर्शकवर्ग बनाएको छ। उनी हालै ‘आ बाट आमा’मा रामको भूमिकामा पनि देखिएका थिए।

१६औँ राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिकाको दबदबा, २५ स्वर्णसहित प्रथम

जुम्लाको दुर्गम भूगोलमा खेल मैदान कम छन्, खेल सामग्री सीमित छन् र प्रशिक्षकको अभाव अझै उस्तै छ।

युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह

नेपाली राजदूतावास ले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

बाढीपहिरोले अवरुद्ध पाँच राजमार्ग खुले

वैशाख २१ गतेदेखिको वर्षासँगैको आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्नका राजमार्गमध्ये पाँच वटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

सुकुम्बासी समस्या समाधान गर्न बालेन सरकारले चालेका चार कदम

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्त्वपूर्ण कदम चालेको छ।

कोशी प्रदेशमा २ हजार ६ सय एचआइभी संक्रमित

कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी एआरटी सेवा लिइरहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।

प्रधानन्यायाधीश सिफारिसविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने

सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ।

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौं आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् ।

सरकार सत्ता कब्जाको रणनीतिमा छ: पूर्व महान्यायाधिवक्ता बडाल

पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।

संसद् अधिवेशन: बजेट लेखनको चटारो, रुपान्तरणकारी बनाउने सरकारको तयारी

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्बबराबरको बजेट सिलिङ तय गरेको छ ।

शशिभूषण यादवद्धविरुद्धको मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

तस्बिरमा साम्पाङ-किराँती मिलन

श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।

सुकुमबासी बस्ती हटाउने निर्णयमा सर्वोच्चको रोक

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्