६ आश्विन २०८१ आइतबार
image/svg+xml

म्युजिक नेपाल र रेडियो नेपालका गीत

केही समयदेखि संगीतको रोयल्टीबारे विवादले बजार तातिएको छ। त्यसमा रेडियो नेपालका गीत म्युजिक नेपाल लगायत अन्य कम्पनीमा कसरी पुगे र तिनबाट भएको आयआर्जन सम्बन्धमा प्रश्न उठाइएका छन्।

भारतीयमूलका अर्थशास्त्रीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा गरेको छ।

रोयल दार्जिलिङलाई उपाधि

भरतपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल भेट्रान दार्जिलिङले जितेको छ। फाइनल प्रतिस्पर्धामा मंगलबार झापा भेट्रानलाई पछि पार्दै रोयल दार्जिलिङले उपाधि जितेको हो। प्रतियोगितामा निर्धारित समयमा खेल बराबरी भएको थियो । खेलको २० मिनेटमा झापाका खेलाडीले आत्मघाती गोल गर्दा दार्जिलिङले अग्रता लिएको थियो।

सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

१ नम्बर प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्थासहितको विधेयक पास गरेको छ।

राेयल्टी तिन सय ८५ करोड

सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ वटा जलविद्युत् आयोजनाबाट तीन अर्ब ८५ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ।

‘शुक्रबार र सोमबार ला लिगाका खेल हुँदैनन्’

दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले ला लिगाका खेल अनुमतिबिना शुक्रबार र सोमबार खेलाउन नमिल्ने बताएको छ। नयाँ सिजन २०१९÷२० का लागि ला लिगाले पहिलो तीन चरणको खेलतालिका सार्वजनिक गरिसकेको छ। उद्घाटन खेलमा च्याम्पियन बार्सिलोना र एट्लेटिको बिलवाओबीच खेल हुँदा ला लिगामा नयाँ सिजनको औपचारिक सुरुआत हुनेछ। ला लिगा अगस्ट १६ शुक्रबारबाट आयोजना हुँदै छ। तर आरएफइएफले सार्वजनिक तालिकालाई परिमार्जित गरेको छ।

देह व्यापारको आरोपमा सात जना पक्राउ

विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सडन डेथमा विन्ध्यवासिनीलाई सफलता

सडनडेथमा भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै मोरङको विन्ध्यवासिनी क्लब धनकुटामा सुरु भएको १४औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा पुगेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा मोरङे क्लबले पाहुना टोली रोयल फुटबल क्लबको चुनौती सडनडेथमा ६–५ गोलले समाप्त गरेको हो।

गोल्डेन गेटको दोस्रो जित

दी रोयल बास्केटबल क्लबलाई अतिरिक्त समयको खेलमा ११–६ को स्कोरले हराउँदै गोल्डेन गेट इन्टरनेसनल कलेजले नेपाल बास्केटबल लिगमा दोस्रो जित निकालेको छ।

वर्षामा नयाँ नियम आवश्यकः पोलाक

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिकाका पूर्वकप्तान सन पोलाकले यसका लागि नयाँ नियम ल्याउनुपर्नेमा जोड दिएका छन्।

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

आइपीएल : सन्दीपले लिए बेंग्लौरको विकेट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्। सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

आइपीएल : पन्जाबद्वारा राजस्थान पराजित

किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।

इण्डियन प्रिमियर लिग : उद्घाटन खेलमा बैंगलोरमाथि चेन्नईको सानदार जित

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा चेन्नईले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्