३ भाद्र २०८३ बुधबार
image/svg+xml

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए विश्वासको मत: पक्षमा ३१, विपक्षमा १५ मत

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन ।

हराएको ३ दिनपछि भेटियो ३ वर्षीया बालिकाको शव: बला*त्कारपछि ह*त्या भएको प्रहरी निष्कर्ष

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले संलग्न रहेको आरोपमा म्याजिकका सहचालकसहित दुई जनालाई पक्राउ गरेको छ।

बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

वर्षायाममा खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सरकारले बिजुलीको महसुल घटाउने गृहकार्यलाई तीव्र पारेको छ।

प्रेस काउन्सिलमा चार नयाँ सदस्य नियुक्त

नियुक्त हुनेमा नागरिक दैनिककी स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे रहेका छन्।

राष्ट्रियसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न ढिलाइ हुन लागेकाले सरकारको ध्यानाकर्षण गराए।

'चन्द्रमाबाट पहिले ग्रेट वाल देखिन्थ्यो, अहिले नेपालको ग्यासको लाइन देखिन्छ'

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन्।

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

साविक दुवाकोट गाविस ८ (ख), हाल चाँगुनारायण नगरपालिका १ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ।

सांसद पराजुलीको प्रश्न : ४० लाख सिलिन्डर बजारमा पुग्दा पनि ग्यास अभाव किन ?

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बजारमा पर्याप्त मात्रामा एलपी ग्यास पठाउँदा पनि अभाव देखिनुको कारण खोजी गर्नुपर्ने बताएका छन्।

नेपालको सडक सञ्जालमा बायोइन्जिनियरिङको अपरिहार्यता

ग्रामीण क्षेत्रमा पर्याप्त प्राविधिक तथा भूगर्भीय अध्ययनविना खनिएका धेरै सडक मनसुनमा बारम्बार क्षतिग्रस्त हुने गरेकाले यो लक्ष्य पूरा हुने संकेत देखिँदैन।

‘भोट फिर्ता लैजानुस्’ भनेका गृहमन्त्रीको स्पष्टीकरण: मतदातासँग जोक गरेको हुँ

गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई ‘भोट फिर्ता लैजान’ भन्दै दिएको अभिव्यक्ति केवल ठट्टा मात्र भएको दाबी गरेका छन्।

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री भट्टले मागे विश्वासको मत

मुख्यमन्त्री खगराज भट्टले विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रस्ताव पेश गरेका छन्।

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही गरेको छ।

मानव अधिकारका क्षेत्रमा नेपाल-चीनले सहकार्य गर्ने

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।

ट्रम्पद्वारा क्यानडामाथिको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्