१८ आश्विन २०८३ आइतबार
image/svg+xml

प्रसूति बिदा लिने जापानकी ३६ वर्षीया मेयर ‘टाइम१०० नेक्स्ट’ सूचीमा

कावाताले यसअघि राजनीतिज्ञले मातृत्व बिदा लिएको भन्दै आलोचना गर्नु भनेको गर्भवती हुन सक्ने २० देखि ४० वर्ष उमेरका महिलालाई सार्वजनिक पदबाट टाढा राख्नुसरह हुने बताएकी थिइन्।

चार सन्तानकी आमा शिवोनले किन टुंगाइन् मस्कसँगको सम्बन्ध ?

चार सन्तान पाउनु आफ्नो जीवनको ठुलो खुसी भएको उल्लेख गर्दै उनले मस्कलाई आफूले शान्त र मायालु वातावरण दिन सकेको बताएकी छन्।

‘विद्यार्थीलाई झोला होइन, जीवन बोक्न सिकाऔं’

हिमालको सिरेटो, पहाडको उकालो र तराईको समथर फाँटमा फैलिएका नेपालका विद्यालयहरू भौतिक र संरचनात्मक रूपमा एकैनासका छैनन्।

नेपालको भन्सारले ‘खाली’ भनेर छाडेका ट्रकमा भारतमा भेटियो लाखौंको सामान

कपिलवस्तुको सुठौली नाका हुँदै भारत फर्किँदै गरेका दुईवटा खाली भारतीय ट्रकबाट लाखौं मूल्यको ओखर र बिउविजन बरामद भएको छ।

दुई महिनामै ४५९ विपद्का घटना : ९२ जनाले ज्यान गुमाए, करेन्ट लागेर धेरै

उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जंगली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन्। विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ।

हेटौंडामा प्रेमीले नै गरेका थिए भारतीय महिलाको ह’त्या, यसरी सुल्झियो ‘केस’

मकवानपुरको हेटौंडास्थित जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको महिलाको शवको रहस्य प्रहरीको एउटा फेसबुक पोस्टले सुल्झाएको छ।

दसैँ-तिहार लक्षित गर्दै खोटाङका दुई ठाउँमा यात्रु सहायता कक्ष

नजिकिँदै गरेको दसैँ-तिहारजस्ता चाडबाडलाई लक्षित गर्दै खोटाङ ट्राफिकले दुई ठाउँमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरेको छ।

भोटेकोशी बाढी प्रभावित ६० बढी कुकुरलाई खाद्य सामग्री सहयोग

रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ।

शिक्षाले नैतिक र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताएका छन्।

ममता काफ्ले प्रकरण : सोमबारदेखि सुनुवाइ सुरु हुँदै, अदालतभित्र क्यामेरा लैजान अनुमति

ममता जुलाई २०२४ मा भर्जिनियाको मानसस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनी अन्तिम पटक जुलाईको अन्तिम साता देखिएकी थिइन्। त्यतिबेला उनी २८ वर्षकी थिइन् र एक वर्षकी छोरीकी आमा थिइन्।

ज्ञानेश कुमारको राजीनामा माग्दै सडकमा सीजेपी, नसीरुद्दीन शाहदेखि शबाना आजमीसम्मको समर्थन

प्रहरीले अनुमति नदिए पनि प्रदर्शनकारीहरू पार्कमा पुगेका थिए। सुरुमा पार्कका मुख्य गेटमा प्रहरी र ब्यारिकेड तैनाथ गरिएको थियो। पछि प्रदर्शनकारीहरूले ब्यारिकेड पार गरेर पार्कमा प्रवेश गरी र्‍याली निकालेका थिए।

म्याक्स टाइगरको दसैं अफर: क्यान खोल्दा कार जित्ने मौका

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ , क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन गर्दै

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।

सस्तो इन्टरनेट प्याकेज हटाउँदै सेवा प्रदायक, असोज १९ देखि ‘कम स्पिड’ का प्याकेज नपाइने

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (इस्पान) ले आगामी सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन नसकिने घोषणा गरेको छ।

रास्वपाको नयाँ अभियान ‘हामी आउँदै छौं’

संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्