२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पति बिदेशमा पत्नी बेपत्ता

सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्। उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए।

स्वेतपत्र जारी गर्दै एनआरएनए

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीलाई सुधार गर्ने उद्देश्यले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ।

विदेश जाने ७५ प्रतिशतले घटे

नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।

सात स्थानीय तहलाई तीन करोड ४४ लाख

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बेरोजगारलाई रोजगारी दिनका लागि सिन्धुली जिल्लाका सात स्थानीय तहमा तीन करोड ४४ लाख रुपैयाँ खर्च गरिने भएको छ।

वैदेशिक रोजगारीमा ठगी, प्रहरीमा उजुरीको चाङ

सुनसरीका शम्भु मण्डल आजकाल नबिराई श्रम तथा रोजगार मन्त्रालय पुग्छन्। त्यहाँ उनी चउरमा बस्छन्। मोबाइल, डायरी र एउटा फोटो अगाडि राख्छन्। कोही नयाँ मान्छे देख्दाबित्तिकै उनी त्यो फोटो देखाउँछन् र आफ्नो कहानी सुनाउँछन्। सात महिनाअघि धन कमाउने सपना बोकेर मेनपावर कम्पनीमार्फत उनका छोरा सञ्जयकुमार मण्डल साउदी उडेका थिए।

श्रम सम्झौता हुन्छन्, कार्यान्वयन हुँदैनन्

श्रम सम्झौतापछि पनि राम्रा गन्तव्यमा रोजगारी सुचारु नहुँदा युवा खराब मानिएका र न्यून पारिश्रमिक पाइने मुलुकमा जान बाध्य छन्।

स्वदेश फर्कन हिउँ तगारो

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो।

‘साउदी उडें, घरको ख्याल गर्नू’ भनेको मान्छे पाँच महिनादेखि बेपत्ता

२०७६ भदौ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नविन राईले धरान, दुर्गापत–८ बस्दै आएकी पत्नी बबितालाई बाइबाई गर्दै भने– आफू र बच्चाको ख्याल गर्नू।

श्रम बजारमा दक्ष जनशक्ति अभाव, सिक्ने छैनन्

स्वदेश र विदेशको रोजगारीमा दक्ष जनशक्तिको अभाव भइरहेको बेला युवाको भने सीप सिक्नेतर्फ चासो देखिएको छैन।

सहुलियत कर्जा प्रवाह निरासाजनक

रोजगारीका लागि दैनिक एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भए पनि सरकारले सञ्चालन गरेको सहुलियत कर्जा लिई व्यापार व्यवसाय गर्नेको संख्या न्यून रहेको छ।

दुई सातादेखि कतारमा शव अलपत्र

रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूतावासमा फोन गर्ने र काठमाडौंमा रहेका वैदेशिक रोजगारीसम्बद्ध निकाय धाउँदैमा बितिरहेको छ।

रोजगारीका मुद्दा टुंगो मिलापत्रबाट

अहिलेसम्म फौजदारी अपराध मानिँदै आएको वैदेशिक रोजगारीका उजुरी अबदेखि मिलापत्रबाट टुंग्याइने भएको छ।

वैदेशिक रोजगारी, एजेन्ट खारेजी, ठगी उस्तै

सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।

व्यवस्थित गर्न प्रहरी र विभागबीच एमओयू

वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारीको क्रममा पीडित भएकालाई क्षतिपूर्ति दिलाउनेदेखि ठगी गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार विभागलाई दिएको छ। तर कानुनले गरेको व्यवस्था अनुसार विभागले काम गर्न नसकेको पीडितले बारम्बार गुनासो गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्