१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हर्क भन्छन्: अब यो देशमा अन्तिम चोटि फाइनल पार्टी खोलिने छ!

सामाजिक सञ्जालमा चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्ने सङ्केत दिएका छन्। त्यही संकेत दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

हिन्दुवादी पार्टी खोल्दै थापा

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिनेछैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो। २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

राजपा नाम पाउने अवस्था नभए ठाकुर–महतो पक्ष जसपा नामका अगाडिपछाडि केही शब्द थपेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारीमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्