इपिएलः चल्न सकेन अफ्रिदीको जादु
एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्।
साहिन साह अफ्रिदीको १० विकेट प्रेरणाबाट पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजमाथि १ सय ९ रनको जित निकाल्दै शृंखला १–१ को बराबरी गर्न सफल भएको छ।
आगामी असोज ९ देखि २३ गतेसम्म आयोजना हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा अफ्रिदीको सहभागिता हुने भएको हो।
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीमा कोराना भाइरस पुष्टि भएको छ । ४० वर्षे अलराउन्डर अफ्रिदीले पछिल्लो पटक सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका थिए ।
१० ओभर बलिङ गरेका अफ्रिदीले तीन मेडन राख्दै २८ रन मात्र खर्चिंदा न्यजिल्यान्ड कम योगफलमा समेटिएको थियो। त्यसअघिका दुई खेलमा पनि उनले विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध उनले एक विकेट निकाल्दा पाकिस्तानले जित रच्यो। उक्त खेलमा डेविड मिलरलाई क्लिन बोल्ड गरेका अफ्रिदीले आठ ओभरमा ५४ रन खर्चिएका थिए। अस्ट्रेलियासँगको खेलमा १० ओभर बलिङ गरेका अफ्रिदीले २ विकेट लिएका थिए। उक्त खेलमा भने उनी महंगा साबित भए। इङ्ल्यान्ड र भारतसँगको खेलमा भने उनी टोलीमा पर्न असफल भए। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन।सन् २०१८ को एसिया कपमा अफगानिस्तानविरुद्धको डेब्यु खेलमै अफ्रिदीले दुई विकेट लिएका थिए।
पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्।
पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए।