जसपाबाट वन राज्यमन्त्री* बने दीपक कार्की नियुक्त
जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।
जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताएकी छिन्।
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले नेपालमा आर्थिक अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी छिन्।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले एक महिला र नाबालिका माथि कुटपिट गरेको घटना माथि प्रदेश सरकारले छानविन पुरा गरेको छ।
महिला र नाबालिका कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला ओलीलाई बुटवल पठाइएको छ। उनलाई प्रहरी निगरानीमै रहने गरी बुटवल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।
असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई/दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।
सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।