६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नर्थ क्यारोलिनाको पर्यटन प्रवर्द्धकमा विक्रम घिमिरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरेलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ।

‘९० प्रतिशत क्यान्सर गलत खानपान र जीवन शैलीले’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।

नेपालको पर्यटनका लागि निर्मल पुर्जा विश्व सद्भावना दूत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

मीरा सद्भावना दूत

वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।

बाबा रामदेवलाई पर्यटन सद्भावना दूतको प्रस्ताव

आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।

सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।

पेप्सीको सद्भावना दूतमा खड्का

यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।

पेप्सीको सद्भावना दूतमा प्रदीप खड्का

पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्