२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आशीर्वाद

बाहिर निस्कने र फर्कने पत्ता नभएका घरका सदस्यको समयलाई हरिकान्तका पानी सुकेका आँखाले पर्खिरहन्थे। तर, आशा खालि रित्तो हुन्थ्यो अनि हाडछालाको जीर्ण शरीर लतार्दै झ्यालछेउमा पुगेर परपर हेर्दै विगत सम्झिदै बर्बराउँथे, ‘हे दैव, मलाई छिट्टै लैजाऊ।’

भोट र संगिना अनि बिर्खबहादुर

नटालिने चिमे झोपडीलाई तक्दिर मानेर लुसुक्क भित्र छिर्छ उसकी जीवन साथी संगिना लामै समयदेखि हेर्दै आएकी छ धेरै बिर्खबहादुरहरूको र आफ्नो खसमको यो दिनचर्या अनि सुनेकी छ चुनावी कथा र दिएकी छ छिमेकी कामरेड लालुलाई आफ्नो मत अर्थात् भोट।

पिता औंसी

जीवनको अन्त्य सोचे उनले। आमा सम्झे। बा सम्झे। साथीहरू सम्झे। आफूलाई छोडेर अघि बढेका स्वार्थी साथीहरू सम्झे। गाउँको सधैं झैझगडा गर्ने नरे सम्झे। एकैछिनमा पाथिभारा देवी मन्दिर सम्झे।

आँखाभित्र राखूँ कि मुटुमा लुकाऊँ

आँखाभित्र राखूँ कि मुटुमा लुकाऊँ, आँखा लाग्ला वैरीको कहाँ सजाऊँ। धेरै माया गर्दा आँखा लाग्छ भन्छन्, भन अब तिमीसँग कहाँ म हराऊँ।

लिगलिगे दौड

पृथ्वीनारायण तिमी हेर्न सक्छौ /सक्दैनौं तिम्रै चोरी औंलाले देखाइरहेको स्थानबाट आजभोलि रैतीहरूले दगुर्ने लिगलिगे दौड?

मन परेको मान्छे त्यसै छोड्न सकिंदैन

मन परेको मान्छे त्यसै छोड्न सकिंदैन, ऊभन्दा अन्त नजर मोड्न सकिंदैन। सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमुल्य पनि, एक्लिएर पनि उसलाई तोड्न सकिंदैन।

गाउँघरमा खेले–हुर्केका र हिंडे–डुलेका ठाउँहरू

बाला–दौंतरीहरूसँग खेले–हुर्केको, घाँसदाउरा, मेलापात, उकालीओराली गरेको त्यो आफ्नो ठाउँ अरूका लागि जस्तो होस् तर आफ्ना लागि त स्वर्गै हुँदो रहेछ। संसारका जुनसुकै ठाउँमा पुगे पनि, जहाँ बसे पनि बिपनामा टोलाउँदा होस् या सपनामा होस् हरबखत गाउँठाउँका तिनै दृश्यहरू एकपछि अर्को गरी आइरहँदा रहेछन् र जीवनका सर्वाधिक प्रिय वस्तु तिनै हुँदा रहेछन्।

जब स्टेजमै झल्कियो ‘महाभारा’ संस्कृति

अहँ, अनुमान गरेजस्तो छैन आजको कार्यक्रम। कसैको आसन ग्रहणको सूची छैन। अतिथिलाई खादा, माला, ब्याज, बुकी केही छैन। सहभागीलाई शब्दले स्वागत गर्न माइकमा पुगेका छन्–इलामका अर्का साहित्य हस्ती विमल वैद्य।

‘ग्रीष्मको नीलो बतास’ को अन्तरक्रिया कार्यक्रम

पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साहिलोले लेखापरीक्षण विषयमा विद्यावारिधि गर्ने डा. दामोदर पुडासैनीले लेखापरीक्षण क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा समेत चमत्कारी योगदान दिएको बताए।

जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा

पानी मात्र पिए पनि लाग्छ मेरो शहरमा, नसुतेर दिनरात जाग्छ, मेरो शहरमा। परिआए उस्ताउस्तै, सबै जना सबतिर, जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा।

शिक्षक र शिक्षक बन्न चाहनेले पढ्नै पर्ने उपन्यास उज्यालोतिर

उज्यालोतिर शैक्षिक साहित्यमा, शिक्षण कलामा युगान्तकारी परिवर्तनको सम्भावना बोकेको व्यावहारिक उपन्यास हो। यसमा आदर्श छैन। उपन्यासकार कल्पनामा हराएका छैनन्। उनी यथार्थ आवश्यकतालाई टपक्क टिपेर उपन्यासको स्वरूप खडा गर्न सफल भएका छन्।

लाकोजूको ‘मकरको कथा’ दोस्रो संस्करण बजारमा

लामो समयदेखि नेपाली भाषा र साहित्यमा सक्रिय रहँदै आएका लाकोजूले बालबालिकाहरूलाई पुराना आख्यान, संस्कृति आदिको जानकारी दिन लेखिएको सो पुस्तक नेपाली र अंग्रेजी भाषामा प्रकाशित छन्। पुस्तक पनौतीमा यो वर्ष लाग्ने १२ वर्षे मकरमेलाको सन्दर्भ मिलाएर प्रकाशन भएको छ।

एलियन

‘हाम्रो ग्रहमा न पानी छ न जंगलपहाडहरू छन् न सरकार छ न प्रहरी हाम्रो एउटै ग्रह छ। हामी एउटै जातका एलियन हौं। हामी आफैलाई ईश्वर मान्छौं। सयौं वर्षपछि यो सारा ग्रह नष्ट हुँदै छ।’

जीवनगति

एकदिन भन्दै थिइन्, पैसा कमाउने खर्च गर्न हो। परेका बेला काम चलोस् पुग्यो, थुप्रयाएर के गर्नुछ र? छोराछोरीलाई कमाइदिने त मूर्खले हो। उनीहरू आफैं कमाइहाल्छ नि! हो, कमाउन सक्ने योग्य बनाउने हो। कमाइदिने हैन। भनाइ नै छ, सन्तानलाई माछा समात्न सिकाउने हो, खान हैन। हेरौ त कति स्वाँठहरू कमाइदिने भएर कठघराँ पुगेका...!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्