१० मंसिर २०८३ बिहीबार
image/svg+xml

इन्डोनेसियाको सुन खानीमा बाढीबाट मृ’त्यु हुनेको संख्या १३ पुग्यो, १३ अझै बेपत्ता

विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन्।

खरको छानो हटाउँदै राप्तीसोनारी

वर्षायाम लाग्नासाथ छानो चुहिएर रातभर जाग्राम बस्नुपर्ने र गर्मीमा हावाहुरीसँगै आगलागीको त्रासमा बाँच्नुपर्ने राप्तीसोनारीका विपन्न परिवारको पीडा अब कम हुने भएको छ।

बाढी प्रभावित समुदायको अवस्था बुझ्न रसुवा पुगिन् मन्त्री बादी

मन्त्री बादी भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आएकी छिन्।

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ।

एलन मस्कको कम्पनीलाई १० लाख स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति, अन्तरिक्षमै डेटा सेन्टर बनाउने योजना

अमेरिकी नियामक निकायले उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ।

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।

विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

विश्व दिगो यातायात दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ।

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री शाह

अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए।

शिक्षामा नयाँ सोच

विद्यार्थीलाई विद्यालयको अति व्यवसायीकरण र अभिभावकको असीमित आकांक्षाबाट मुक्त गरिनु नै आजको आवश्यकता हो।

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।

दशौं राष्ट्रिय खेलकुद : मधेशसँगको हारसँगै लुम्बिनी प्रतियोगीताबाट बाहिरियो

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ।

स्वास्थ्य बिमा ऐन संशोधन विधेयक दर्ता गर्ने तयारीमा मन्त्रालय

मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बिमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ।

‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण

लेखक, अनुसन्धानकर्ता तथा मानवशात्री खेमराज नेपालकाे ‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण गरिएको छ।

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्